• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

भोलि सार्वजनिक बिदा



गृह मन्त्रालय

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले एक सूचना निकालेर बिदाको जानकारी दिएका छन् ।