२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री पूजा शर्मा अस्पताल भर्ना



अ+ अ-

काठमाडौँ । अभिनेत्री पूजा शर्मा अस्पतालमा भर्ना भएकी छन् ।

उनी एपेन्डिक्सका कारण मेडिसिटी अस्पतालमा अस्पताल भर्ना भएकी हुन् ।

उनले एपेन्डिक्सको सफल शल्यक्रिया भएको सामाजिक सञ्जालबाट जानकारी दिएकी छिन् । उनले आफ्नो स्वास्थ्यमा छिटो सुधार भएको भन्दै डाक्टरहरूलाई धन्यवाद पनि दिएकी छन् ।

https://www.facebook.com/queen.sharma/posts/25497441599847121?ref=embed_post