१० भाद्र २०८३, बुधबार
,
Latest
पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने भोटेकोशी बाढीः तनहुँमा ६ शव भेटिए भोटकोशी बाढीः एक हजारभन्दा बढी सवारीसाधनमा क्षति त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महालक्ष्मी विकास बैंकले ९.२६ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौं। महालक्ष्मी विकास बैंकले शेयरधनीहरुलाई ९.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.२६ प्रतिशत बोनस शेयर (बोनस शेयरमा लाग्ने करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सोमराज पन्तले बताउनु भएको छ । 

कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब ७ करोड २० लाख ६१ हजार ३ सय २८ रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि विरतण गरिने छ ।