काठमाडौं । नेपाली बजारमा आज सुनको प्रति तोला रु ९१ हजार १ सयमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीवार) छापावाला सुनको मुल्य प्रति तोला रु ९१ हजार १ सय र तेजावी सुनको मुल्य प्रति तोला रु ९० हजार ६ सयमा कोरोबार भईरहेको छ ।
त्यस्तै चाँदीको मुल्य भने प्रति तोलामा रु १३ सयमा कोरोबार भईरहेको महासंघले जानकारी दिएको छ ।








