२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम -२ मा राप्रपा नेपालको उम्मेदवार चौहान



अ+ अ-

काठमाडौं । राप्रपा नेपालले इलाम क्षेत्र नम्बर -२ को प्रतिनिधिसभा सदस्य पदको लागि हुने उपचुनाबको निमित्त गणेश बहादुर चौहनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको पार्टीको बैठकले चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।