• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

महालेखा परीक्षकमा तोयम राय सिफारिस



काठमाडौं । महालेखा परीक्षकमा तोयम राय सिफारिस भएका छन् ।

आईतबार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो ।

महालेखा परीक्षक टंकमणि शर्मा सेवानिवृत्त भएपछि उक्त पद रिक्त थियो ।

हाल राय राष्ट्रिय तथ्यांक कार्यालयका सचिव छन् ।