१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज राति पश्चिम नेपालमा हावाहुरी सहित वर्षा



अ+ अ-

काठमाडौं: हाल सुदूरपश्चिम र लुम्बिनी प्रदेशको भूभागहरुमा भारतको उत्तरप्रदेश र उत्तराखण्ड भूभागबाट मेघगर्जन/चट्याङ्ग सहित वर्षा गराउने बादल विकसित भई नेपालतर्फ आइरहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

शाखाले मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षा हुनसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

केही दिनदेखि नेपालको पहाडी तथा पूर्वी तराईमा हल्का वर्षा भइरहेको छ ।