• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo

राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालबाट राजीनामा



काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले आफ्नो पदबाट राजीनामा दिनु भएको छ ।

अर्यालले राष्ट्रिय सभा नारायण दाहाललाई राजीनामा बुझाउनु भएको छ । अर्याल २०७९ माघ २३ गते राष्ट्रिय सभाका उपाध्यक्षमा निर्बाचित हुनु भएको थियो ।

नयाँ गठबन्धन बने पछि उपाध्यक्ष माओबादी केन्द्रले छाड्नु पर्ने भएपछि उहाँले आफ्नो पदबाट राजीनामा दिनु भएको हो ।