१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भालुको पित्त सहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले भालुको पित्त सहित एक जनालाई पक्राउ गरेको छ । संखुवासभा चिचिला गापा वडा न २ घर भई हाल काठमाडौं बुढानिलकण्ठको बिष्णुमति बस्ने ३२ बर्षिय बिगुल राईलाई प्रहरीले भालु पित्त सहित पक्राउ गरेको हो । 

प्रहरीले विशेष सुचनाको आधारमा बिष्णुमति चोक स्थितबाट १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्त २ थानसहित राईलाई पक्राउ गरेको छ । राइले पच्चिस हजारका दरले प्रति ग्राम बिक्रि वितरण गर्ने उद्येश्य राखेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।