• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

राप्रपा नेपालको प्रदर्शनमा तनाव



काठमाडौँ । राप्रपा नेपालको प्रदर्शनमा तनाव भएको छ ।

सुन्धारा क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले एक लाइनमा बस्न आग्रह गर्दा नमानेपछि धकेलाधकेल हुँदा अवस्था तनावग्रस्त बनेको हो । अहिले स्थिती सामान्य भइसकेको छ ।

हिन्दूराष्ट्र र राजसंस्था पुनस्स्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौंमा दबाबमूलक प्रदर्शन गरेको हो ।