• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

६ तस्बिरमा हेर्नुस् सलोन–करिश्माको ‘प्रेग्नेन्सी फोटोसुट’



काठमाडौँ । अभिनेता सलोन बस्नेत र उनकी पत्नी करिश्मा सन्तानलाई स्वागत गर्न आतुर छन् ।

यसैबीच यो जोडीले ‘प्रेग्नेन्सी’ फोटोसुट गरेका छन् । सलोनले सामाजिक सञ्जालमार्फत उक्त तस्बिर सार्वजनिक गरेका छन् ।

चिकित्सकले वैशाख २७ गतेलाई डेलिभरी डेट तोकेको सलोन बताउँछन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले गत वर्षको मंसिरमा लगनगाँठो कसेका थिए ।