![](https://newspolar.com/wp-content/uploads/2024/03/FB_IMG_1710151106989.jpg)
काठमाडौं । पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेकी छन् ।
तनहुँकी श्रेष्ठलाई सोमबार अध्यक्ष कमल थापाले राप्रपा नेपालमा स्वागत गरे
राप्रपाको महाधिवेशनमा थापा नेतृत्वमा श्रेष्ठ उपाध्यक्ष उम्मेदवार भएर पराजित भएकी थिइन् ।
उनी जिविस तनहुँकी पूर्वसभापतिसमेत हुन् ।