• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

पोखरामा भूकम्पको धक्का महसुस



तनहुँ । पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । केहीबेर पहिले भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पबारे थप विवरण आउन बाँकी छ ।