२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेकलिस्ट सहित आएका छौँ, कम्प्रोमाइज हुन्नः उपप्रधान तथा गृहमन्त्री लामिछाने



अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफुहरु सरकारमा चेक लिष्ट बनाएर आएको जनाउनु भएको छ ।

सामाजिक संञ्जाल मार्फत लामिछाने ले केही समय ‘होम वर्क’मा रहने जनाउदै कुनै कम्प्रोमाइज नगर्ने उल्लेख गर्नुभएको छ । शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको धेरै शुभकामना दिदै उहाँले लेख्नु भएको छ ।

“चेक लिस्ट” सहित आएका छौ । “कम्प्रोमाइज” हुन्न। केही समय “होम वर्क” मा रहनेछौ।
जय शम्भो.. जय नेपाली सेना …जय नारी..
शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको धेरै शुभकामना।