९ भाद्र २०८३, मंगलवार
,
Latest
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल फेसबुकमा समस्या: एक्कासि एकाउन्ट लगआउट



अ+ अ-

काठमाडौं। सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ ।

मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नहुने समस्या देखिरहेको छ ।

फेसबुकसँगै मेटाको इन्स्टाग्राममा पनि समस्या देखिएको छ । मेटाकै ह्वाट्सएप भने चलिरहेको छ ।

तर पनि मेटाले आधिकारिक धारणा सार्वजनिक गरिनसकेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।