• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात ★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव ★   कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ – गृहमन्त्री ★   गेललाई जर्सी उपहार दिँदै कोहलीले भने – काका अर्को सिजन आईपीएलमा फर्किनु ★   कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय ★   वडाध्यक्षलाई विद्यार्थीको प्रश्न: ‘खेल्ने सामग्री कसले दिन्छ ?’ ★   सुर्खेत बस दुर्घटना: दुईजनाको मृत्यु, २१ घाइते ★   सभामुखलाई धनराजको पत्र: रातो पासपोर्ट उत्खनन गर्ने गृहमन्त्रीमाथि कारबाही होस् ★   काँग्रेसलाई अध्यक्ष श्रेष्ठको प्रश्न: प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो ? ★   काँग्रेसले समिति माग गरेको होइन, सरकार माग गरेको हो: प्रमुख सचेतक बर्तौला

विवादित लुम्बिनी सम्मेलन स्थगित



काठमाडौं । लुम्बिनीमा गर्न लागिएको भनिएको लुम्बिनी शिखर सम्मेलन स्थगित भएको छ ।

नेपाल सरकार तथा लुम्बिनी प्रदेश सरकारले बुद्धभूमी लुम्बिनीमा यही फागुन २८ र २९ मा सो सम्मेलन गर्ने तयारी गरेको थियो । तर मंगलबार बसेको लुम्बिनी प्रदेशको मन्त्रीपरिषद बैठकले सो सम्मेलन स्थगित गरेको हो ।

विश्वका नोबल शान्ति पुरस्कार विजेताहरुलाई बोलाएर सो ‘लौरेट्स एण्ड लिडर समिट’ को आयोजना गरिएको थियो । सो सम्मेलनमा सहभागिताका विषले गर्दा विवादित भएको थियो । विकसित नयाँ राजनीतिक परिस्थितिका कारण अन्तिम चरणमा आएर स्थगित गरेको हो ।