• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

अक्रमक ब्याटिङ गर्दै आउट भए कुशल मल्ल



काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा अक्रमक ब्याटिङ गर्दै कुशल मल्ल आउट भएका छन् ।

उनी ११ बलमा २६ रन बनाएर आउट भए । उनले १६ औ ओभरमा लगातार तीन छक्का प्रहार गरेका थिए ।