४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ गठबन्धनको बैठक पुन: बस्ने, लिखित सहमतिको तयारी



अ+ अ-

काठमाडौँ । नयाँ गठबन्धनको बैठक सोमबार दिउँसो पुन: बस्ने भएको छ ।

बालुवाटारमा साढे २ बजे फेरि बस्नेगरी बिहान बसेको बैठक सकिएको हो ।

बैठक दिउँसो साढे २ बजे पुन: बस्ने र करिब ३ बजे लिखित सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।