५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने



अ+ अ-

काठमाडौं ।नयाँ गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपालाई सामेल नगराउने भएको छ ।

माओवादी र एमालेका नेताहरुले राप्रपालाई गठबन्धनमा सामेल नगराउने बताएका हुन् ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई गठबन्धनमा नलिने बताएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एजेण्डा नमिल्ने भन्दै राप्रपालाई गठबन्धनमा नलिने बताएका थिए ।

यस्तै, माओवादीले नेकपा एकीकृत समाजवादीलाई  गठबन्धनमा सहभागि गराउनेमा जोड दिएको छ ।