१४ श्रावण २०८३, बिहीबार
,
Latest
देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेहेन्दी समारोहमा यस्तो देखिइन् नन्दिता



अ+ अ-

काठमाडौ । अभिनेत्री नन्दिता केसीले फागुनको १९ गते विवाह गर्दैछिन् । नन्दिताले केहि दिनअघि क्यानडामा कार्डियोलोजिस्ट डा अरविन्द्र कटवालसँग इन्गेजमेन्ट गरेकी थिईन् ।

विवाहअघि बिहीबार भएको मेहेन्दी समारोहमा नन्दिता निकै सुन्दर देखिएकी थिईन् । उनले गुलाबी रंगको लेहंगा लगाएकी थिईन् । अरविन्द्र भने ब्ल्यू कुर्तामा देखिएका थिए ।

यसअघि नन्दिताले सामाजिक सञ्जालमार्फत आफ्नो जीवनको नयाँ यात्राको सुरुवात बारे जानकारी गराएकी थिईन् ।

नन्दिताले ‘इन्द्रेणी’, ‘कैफियत’, ‘बाटोमुनिको फूल’, ‘हामी तीन भाई’, ‘युगदेखि युगसम्म’, ‘निशाना’, ‘जंगबहादुरको कोट’, ‘सपना’, ‘मृगतृष्णा’ लगायतका फिल्ममा काम गरेकी छिन् ।

तस्बिरहरू: तौवा इभेन्टस