१७ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटमा नेपाल, पाँच विकेट गुमायो



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले पाँच विकेट गुमाएको छ ।

नेपालले पाँचौ विकेटमा गुल्शन झालाई गुमाएको हो । टीमको जिम्मेवारी लिएर मैदानमा आएका उनी एक छक्का र एक चौका हानेर आउट भए ।

यसअघि नेपालले नवौँ ओभरको पाँचौ बलमा कुशल मल्ललाई गुमाएको थियो। उनले २१ बलमा चार चौका र एक छक्कासहित ३२ रन बनाएर आउट भए ।

यस्तै, कप्तान पौडेल सातौ ओभरको तेस्रो बलमा छक्का हान्ने धुनमा क्याच आउट भए । उनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ४२ रन बनाए । कुशल भुर्तेल पहिलो बलमै एल्बिडब्ल्यू आउट भएका थिए भने आसिफ शेख ६ रन बनाउदा पेभेलियन फर्केका थिए ।

२०७ रनको विशाल लक्ष्य पाएको नेपालले ताजा स्थितीमा १२ ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको छ ।