२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिसिटी अस्पतालमा संगीतकार आचार्यको अन्तिम विदाई– फोटोफिचर



अ+ अ-

काठमाडौँ । गायक तथा संगीतकार भक्तराज आचार्यको निधनमा नेपाल मेडिसिटी अस्पताल परिवारले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

संगीतकार आचार्यको ८१ वर्षको उमेरमा सोमबार मेडिसिटी अस्पतालमा निधन भएको थियो । अस्पताल पुगेर आचार्यका परिवारजन तथा अस्पताल परिवारले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

स्वर्गीय आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । उहाँको आजै दिउँसो १ बजे हिन्दु संस्कारअनुसार पशुपति आर्यघाट अन्तिम संस्कार गरिने छ ।

आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारण तथा राजनीतिक दलका नेतालगायतले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।