२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सको १०० रन पूरा



अ+ अ-

काठमाडौँ । ईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल जारी छ ।

नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १०० रन पूरा गरेको छ ।

उसले २४.२ ओभरमा २ विकेट गुमाएर १०८ रन जोडेको छ ।