४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् सुचारु गराउन सबै दलका सचेतकसँग सभामुखको छलफल



file photo
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक सुचारु गर्न विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल अघि बढाएका छन् ।

प्रतिनिधिसभा बैठक सुचारु ढंगले अघि बढाउन सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल अघि बढाएका छन् । शुक्रवार सत्तापक्ष र विपक्षी दलका सांसदहरूविच भनाभन भएपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

१५ मिनेटका लागि भनेर बैठक स्थगित गएिको बैठक डेढ घण्टा बित्दा पनि सुरु हुन सकेको छैन । बैठक सहज रूपमा अघि बढाउनका लागि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक र सचेतकसँग छलफल भईरहेको विज्ञ शेखर अधिकारीले जानकारी दिए ।