२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानमा महासमिति सदस्यहरुलाई हस्ताक्षरका लागि आग्रह



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकस्थलको मुल ढोकामा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानमा समर्थन जनाउन आग्रह गर्दे महासमितिका सदस्यहरुलाई हस्ताक्षर गर्न आग्रह गरिएको छ ।

नेता दामोदर गौतमका अनुसार हस्ताक्षर गर्ने महासमितिका सदस्यहरुको सहभागिता उल्लेख रहेक छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा शंकर भण्डारीको नेतृत्वमा २२ केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको एजेण्डामा पार्टी उभिनुपर्ने भन्दै सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाउनु भएको थियो ।

नेता भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक समेत भइसकेको छ महासमितिको बैठकमा भण्डारीले वैदिक सनातन हिन्दूराष्ट्रको पक्षमा पुरक प्रस्ताव पेस गर्ने तयारी गर्नुभएको छ ।