५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाको ओन्टारियोमा भएको सवारी दुर्घटनामा २ नेपालीको मृत्यु



अ+ अ-

काठमाडौं । क्यानडाको ओन्टारियोमा  भएको सवारी दुर्घटनामा परी २ नेपालीको मृत्यु भएको छ ।

गैर आवाशिय नेपाली संघ क्यानडा का प्रतिनिधी तथा अन्टारियो प्रदेश संयोजक कुवेर वुर्लाकोटीका अनुसार अध्यायनका लागि क्यानडामा रहेका दुई बिद्यार्थीको सबारी दुर्घटनामा निधन भएको हो । घटनामा अन्य केही ब्यक्ति पनि घाईते भएका छन् ।

घटना लगत्तै वुर्लाकोटी सहितको टोलीले अस्पतालमा पुगेर जानकारी लिएको थियो । उहाँका अनुसार नेपालमा रहेका मृतकका परिबारसंग निरन्तर सम्पर्क भै रहेको छ ।

प्रहरीको अनुसन्धान जारी रहेको र मृतकका परिवारलाई पहिले जानकारी दिने प्रक्रियाका कारण आधिकारिक रुपमा उनीहरूको नाम सार्वजनिक नगरिएको गैर आवाशिय नेपाली संघ क्यानडाले जनाएको छ ।