२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन आब्हान गर्न राष्ट्रपति समक्ष सिफारिस



अ+ अ-

काठमाडौं । सर्बोच्च अदालतको आदेश अनुसार नै सरकारले फागुन २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन आब्हान  गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।  

सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले  संसद अधिवेशन आब्हानको पत्र राष्ट्रपतिसमक्ष  पठाउने निर्णय गरेको हो ।