• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

भृकुटीमण्डपमा दुर्गा प्रसाईंको शक्ति प्रदर्शन



काठमाडौं । ‘नागरिक बचाउ महाअभियान’ को अभियान्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका छन् ।

महाअभियानको वार्षिकोत्सवको अवसरमा राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डाहरू अघि सार्दै नयाँ चरणको आन्दोलन सुरु गरेको भन्दै शक्ति प्रदर्शन गरेका हुन् ।

उनले राजसंस्था, गणतन्त्र खारेजी, हिन्दू धर्मलगायतका विषय राखेर प्रदर्शन गरेका हुन् । साथै उनले आफ्नो अभियानको शक्ति प्रदर्शन राजसंस्था पुनर्स्थापनाका लागि भएको दाबी समेत गरेबा छन् । प्रसाईंको अभियानलाई राप्रपाले पनि नैतिक समर्थन गरेको छ ।