• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   इलामको फिक्कल–नयाँबजार सडक कालोपत्र ★   पहिरोले पुरिँदा बालकको मृत्यु ★   एकीकृत समाजवादी महाधिवेशन: बन्दसत्र सुरु ★   नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो ★   प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, राजनीतिमा फेरि खिचडी पाक्न लागेको हो ? ★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट !

गाजा युद्ध यता इजरायलमा तीन हजारभन्दा बढी आतङ्ककारी पक्राउ



काठमाडौं । इजरायल डिफेन्स फोर्सले गाजामा आइरन स्वर्ड्स युद्ध शुरु भएदेखि हालसम्म ३ हजार ६० भन्दा बढी खोजीको सूचीमा रहेका आतङ्कवादीहरू पक्राउ गरेको छ ।

तीमध्ये १ हजार ३५० भन्दा बढी आतङ्ककारी सङ्गठन हमाससँग सम्बन्धित रहेको सुरक्षा स्रोतले जनाएको छ ।

विभिन्न सैन्य कारबाहीका क्रममा सेनाले सैन्य उपकरणहरू, आगजनीमा प्रयोग गरिने सामग्रीहरू लगायत अन्य हातहतियार र दर्जनौं अवैध सवारी साधनहरू जफत गरेको छ । रासस