• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण

आउट भए भीम सार्की



file photo

भीमकाठमाडौँ । क्यानडाविरुद्धको ओडीआई सिरिजको पहिलो खेलमा नेपालले चार विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटमा भीम सार्कीलाई गुमाएको हो । उनी २२ औ ओभरको तेस्रो बलमा १७ रन बनाउदै आउट भए ।

नेपालले यसअघि ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी ५८ बलमा नौ चौका र एक छक्कासहित ६२ रन बनाएर आउट भएका थिए ।

अहिले क्रिजमा कुशल मल्ल र आरीफ शेख रहेका छन् ।ताजा स्थितीमा नेपालले २३ ओभरमा ४ विकेट गुमाएर १११ रन बनाएको छ ।