४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र आगामी साता चितवन जादै



फाईल फोटो
अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता चितवन जादै हुनुहुन्छ ।

शाहको सचिवालयका अनुसार आगामी साता पूर्व राजदम्पतीले चितवन भ्रमण गर्ने जानकारी दिएको छ ।

सम्वाद सचिव फणिराज पाठकले आज एक बिज्ञप्ति मार्फत रानी कोमलसहित परिवारका अन्य साथ भरतपुर जान लाग्नु भएको जानकारी गराउनु भएको छ ।