• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

फैसलाको सम्मान गर्छौ : प्रधानमन्त्री, अनपेक्षित फैसला : प्रचण्ड



काठमाडौं । सर्वोच्च अदालतले आज अकस्मात नेकपा नाम ऋषि कट्टेललाई दिएपछि नेपालको राजनीतिमा नयाँ धु्रविकरण शुरु भएको छ । यसले नयाँ ध्रुविकरण भन्दा पनि विसं २०७५ जेठ २ गतेको अवस्थामा पुगेको छ । 

आजको फैसलालाई कुन नेताले कसरी लिएका छन् ? यहाँ सरसरती प्रस्तुत गरिएको छ । 

नेकपा नाम आफूहरुले नपाएकोप्रति प्रचण्डले आश्चर्य प्रकट गर्नुभएको छ । उहाँले यो फैसलालाई अनपेक्षित भन्नुभएको छ । 

त्यस्तै नेकपाका महासचिव विष्णु पौडेलले भने यो फैसलालाई सम्मान गरेर अघि पढ्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, हामी सर्वोच्च अदालतले संसदको पुनस्र्थापना गरेको फैसलाको पनि सम्मान गरेका थियौँ र यसको पनि सहयोग गर्छौँ । 

त्यस्तै प्रचण्ड नेपाल समूहका देव गुरुङको प्रतिक्रिया फैसला उपयुक्त भएन भन्ने छ भने सोही समूहका नेता योगेश भट्टराईले भने फैसलालाई सम्मान गरेर अघि बढौं भन्ने रहेको छ ।