१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामै दुई केबलकार कम्पनी दर्ता



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाको फुल्चोकी नागार्जुन नगरपालिकामा केवलकार सेवा सञ्चालन गर्नेगरी कम्पनी दर्ता भएका छन् । अहिले नै चन्द्रागिरीमा एउटा केवलकार सञ्चालनमा रहेको छ।

उद्योग विभागमा दर्ता भएको कम्पनी विवरणअनुसार ललितपुर फुल्चोकी केबलकार कम्पनीले र काठमाडौंको नागार्जुन नगरपालिकामा स्थापना हुनेगरी भ्यू नागार्जुन केवलकार कम्पनीले ६६ करोड लगानी गर्ने उल्लेख गरेको छ।