१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

झण्डै ८ अर्ब पर्ने साढे दुइ किलो युरेनियम बौद्धबाट नियन्त्रणमा



अ+ अ-

काठमाडौं । झण्डै आठ अर्ब रुपैयाँ पर्ने करिब साढे दुई किलो युरेनियम काठमाडौंको बौद्धबाट नियन्त्रणमा लिइएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएअनुसार आज अपरान्ह् सो युरेनियम बौद्धबाट नियन्त्रणमा लिइएको हो । 

सो युरेनियम सहित चार जना व्यक्ति पनि प्रहरी नियन्त्रणमा लिइएको महानगरिय प्रहरी कार्यालयद्वारा जानकारी  दिइएको छ ।

नेपालमा यति ठूलो परिमाणमा पहिलो पटक युरेनियम नियन्त्रणमा लिइएको हो ।