११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको आदेश अकल्पनीय, अघि बढ्नुको बिकल्प छैन : प्रचण्ड



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा (माओबादी केन्द्रको) केन्द्रीय कमिटी बैठकको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको  छ । सर्बोच्च अदालतको आदेश पछि  नेकपा एमाले र माओबादी केन्द्र अलग अलग अस्तित्वमा पुगेपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सर्बोच्च अदालतको निर्णय, त्यसपछि उत्पन्न राजनीतिक अबसथा र अबको रणनीतिबारे धारणाा राख्नु भएको छ ।  

एकता पूर्ब केन्द्रीय सदस्य रहेकाहरु लाई सहभागी गराईएको बैठकमा अध्यक्ष दाहालले अदालतको आदेश अकल्पनीय भएको टिप्पणी गर्दे फेरी पनि अघि बढ्नुको बिकल्प नभएको बताउनु भएको छ । उहाले एमाले अध्यक्ष केपी ओलीले माधब नेपाल पक्षमाथी निषेधको राजनीति गरेको भन्दै ढिलोचाडो फेरी एकता अभियान सुरुहुने भन्दै अभिब्यक्तिहरु दिदा सचेतता अपनाउन  पनि आग्रह गर्नुभएको छ ।