३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द भ्वाइस अफ नेपाल ५’ का विजेतालाई मन्त्री किरातीले दिए बधाई



अ+ अ-

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल सिजन ५’ का विजेता र कोचलाई सम्मान गरेको छ ।

द भ्वाइस अफ नेपाल सिजन पाँचका विजेता विनोद राई र कोच मिलन नेवारलाई पर्यटन मन्त्री सुदन किरातीले बधाई तथा सम्मान गरेको हो ।

मन्त्री किरातीले विजेता राई र कोच नेवारलाई आज मन्त्रालयमा बधाई तथा सम्मान दिए ।

कोच मिलनको समूहमा रहेका विजेता राईले गत शुक्रबार ‘द भ्वाइस अफ नेपाल–५’को उपाधि जितेका थिए ।