१८ फाल्गुन २०८१, आईतवार
March 2, 2025 Sunday
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको उद्धार



अ+ अ-

एजेन्सी । चीनको सिनजियाङमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको चिनियाँ प्रहरीले उद्धार गरेको छ ।

चीनको सिनजियाङको अल्ताय प्रान्तको राजमार्गमा हिमपहिरोले ५४ सवारी साधन र २ सय भन्दा बढी व्यक्ति फुसेका थिए । उनीहरु सबैको प्रहरीले उद्धार गरेको छ ।

२ घण्टाभन्दा बढीको प्रयासपछि बाटोमा अलपत्र परेका सवारीसाधनलाई खुला गरिएको हो ।