चितवन । नेपाल प्रहरीको बागमती प्रदेशले मंगलबार भरतपुरमा आयोजना गरेको लागुऔषध बिरुद्धको सचेतनामूलक नाटक प्रस्तुत गर्दै नेपाल प्रहरीका तालिम प्राप्त कर्मचारीहरु । तस्वीर : नारायण अधिकारी, रासस