२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएम कपः १ सय २७ रनमा समेटियो कोशी



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत कोशी प्रदेश मधेस प्रदेशविरुद्ध मात्र १ सय २७ रनमा समेटिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४१ ओभरमा अलआउट भएको हो ।

कोशीका लागि फिरदोश अन्सारी र कप्तान अङ्कित सुवेदीबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । अन्सारीले ७१ बलमा ४१ रन बनाए भने कप्तान सुवेदीले ५० बलमा ४० रन जोडे ।

मधेसका लागि प्रदीप पासवानले ३ तथा राजेश यादव, रञ्जित कुमार र पवन शर्राफले २–२ विकेट लिए । यस्तै विशाल पटेलको नाममा एक विकेट रह्यो ।