माघेसङ्क्रान्ति नजिकिँदै गर्दा हेटौँडा उपमहानगरपालिका–४ स्थित खोपेगल्ली तरकारी बजारमा विभिन्न जातका तरुल किन्दै ग्राहक । यसवर्ष तरुलको मूल्य रु. १०० देखि १५० सम्ममा बिक्री भइरहेको छ ।
तस्बिर: मणिराज गौतम/रासस