२२ बैशाख २०८२, सोमबार
May 5, 2025 Monday
Latest
प्रधानमन्त्री ओलीसँग देउवाको दुई घण्टा छलफल, के भयो कुरा ? अख्तियारको आँखा माधवकुमार नेपालतिर, बयान लिएर छाडियो ! नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिन सांसदहरूको आग्रह प्रधानन्यायाधीश राउत नेतृत्वको बेलायत भ्रमण महत्त्वपूर्ण महानगर निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न चाहान्छ-बालेन ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेका एकको मृत्यु, एक घाइते रारा ताल पुगेर अभिनेता प्रदिपले भने, ‘कर्णालीवासीले क्षतिपुर्ति माग्नुपर्छ’ भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँः मन्त्री पौडेल प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस नीति तथा कार्यक्रम सकारात्मक- डा प्रकाशशरण मह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाली संसदमा कुकुरको मासु व्यापारमा प्रतिवन्ध लगाउने विधेयक पारित



अ+ अ-

एजेन्सी । दक्षिण कोरियाको संसदले मंगलवार एशियाली देशमा कुकुरको मासुको व्यापार र उपभोगमा प्रतिवन्ध लगाउने विशेष विधेयक पारित गरेको छ ।

विधेयकले कुकुरको मासुको लागि मासु काट्ने र प्रजनन गर्ने र मानव उपभोगका लागि कुकुरको मासु बिक्री वितरणलाई निषेधित गर्नेछ । उल्लङ्घन गर्नेहरूलाई ३ वर्ष जेल वा ३० मिलियन वोन (लगभग २२ हजार ८ सय अमेरिकी डलर) सम्मको जरिवाना हुनसक्छ ।

मन्त्रिपरिषद्बाट स्वीकृत भई राष्ट्रपतिले हस्ताक्षर गरेपछि ऐन कानून बन्नेछ र तीन वर्षको ग्रेस अवधिपछि कानून लागू हुनेछ ।