२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाली संसदमा कुकुरको मासु व्यापारमा प्रतिवन्ध लगाउने विधेयक पारित



अ+ अ-

एजेन्सी । दक्षिण कोरियाको संसदले मंगलवार एशियाली देशमा कुकुरको मासुको व्यापार र उपभोगमा प्रतिवन्ध लगाउने विशेष विधेयक पारित गरेको छ ।

विधेयकले कुकुरको मासुको लागि मासु काट्ने र प्रजनन गर्ने र मानव उपभोगका लागि कुकुरको मासु बिक्री वितरणलाई निषेधित गर्नेछ । उल्लङ्घन गर्नेहरूलाई ३ वर्ष जेल वा ३० मिलियन वोन (लगभग २२ हजार ८ सय अमेरिकी डलर) सम्मको जरिवाना हुनसक्छ ।

मन्त्रिपरिषद्बाट स्वीकृत भई राष्ट्रपतिले हस्ताक्षर गरेपछि ऐन कानून बन्नेछ र तीन वर्षको ग्रेस अवधिपछि कानून लागू हुनेछ ।