२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री महत भारत प्रस्थान



file photo
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत मंगलबार भारत प्रस्थान गरेका छन् ।

भोलिदेखि भारतको गुजरातमा सुरु हुने भाइव्रेट गुजरात विश्व सम्मेलनमा सहभागि हुन अर्थमन्त्री महत त्यसतर्फ गएका अर्थ मन्त्रालयले जनाएको छ । उनी भिस्तारा एअरको उडानबाट श्रीमती विना महतका साथ भारत प्रस्थान गरेका हुन् ।

भाइव्रेट विश्व सम्मेलनको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन् । जनवरी १० देखि १२ तारेखसम्म हुने सम्मेलनमा ३४ वटा देशले भाग लिनेछन् । जसमा पाँच वटा देशका प्रधानमन्त्री तथा राष्ट्रपति नै सहभागी हुने र बाँकी देशका मन्त्रीहरू सहभागी हुने बताइएको छ ।