५ मंसिर २०८१, बुधबार
,
Latest
देशका अधिकांश भागमा आज मौसम सफा रहने शान्ति सम्झौताको १८ वर्ष : न्यायको प्रतीक्षामा पीडित अनुकूलन कोषको ‘एनआइई’ मा ‘एनटिएनसी’ छनोट, अब अनुकूलन वित्तमा नेपालको सोझै पहुँच चुरे दोहनका कारण जटिल समस्या उत्पन्न हुँदैछ: मन्त्री यादव सेवा प्रवाहका लागि उपकरण र जनशक्ति आवश्यक स् स्वास्थ्यमन्त्री पौडेल डडेल्धुरामा जीप दुर्घटना: दुईको मृत्यु, सात घाइते पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई आग्रह युक्रेनलाई हतियार दिने बाइडेनको निर्णयपछि पुटिनद्वारा नयाँ रुसी आणविक सिद्धान्तमा हस्ताक्षर उपनिर्वाचन पर्यवेक्षण गर्न नौ संस्थाले पाए अनुमति बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेद्‍वार चयन लगायतका विषयमा छलफल हुने नेताहरुले बताए ।

आगामी माघ ११ गते राष्ट्रियसभाको चुनाव हुँदैछ । त्यसका लागि निर्वाचन आयोगकले पुस २३ गते मनोनयनको समय तोकेको छ ।