२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालीमा ट्वीट गर्दै भारतीय विदेशमन्त्रीले भने- नेपाल आउन पाउँदा खुसी छु



अ+ अ-

काठमाडौं: नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश मन्त्री डा एस जयशंकरले सन् २०२४ को पहिलो भ्रमणको रुपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित रहेको बताउनु भएको छ ।

नेपाल भ्रमणको पूर्वसन्ध्यामा उहाँले ट्वीट गर्दै आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि उत्साहित रहेको पनि बताउनु भएको छ ।

नेपालका परराष्ट्र मन्त्री एन पी साउदको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदशमन्त्री जयशंकर नेपाल आउनु भएको हो । उहाँले नेपाल र भारतबीचको सातौं संयुक्त आयोगको बैठकको सहअध्यक्षा गर्ने, नेपाल र भारतबीचका विभिन्न परियोजनाको समीक्षा गर्ने तथा नयाँ समझदारी र सम्झौता गर्ने कार्यक्रम छ ।