२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

कुनै व्यक्तिको अतृप्त इच्छा पुरा नहुँदैमा प्रतिगमन हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली (भिडियो सहित)

कुनै व्यक्तिको अतृप्त इच्छा पुरा नहुँदैमा प्रतिगमन  हुँदैन  : परराष्ट्रमन्त्री ज्ञवाली (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं ।  परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावलीले  निश्चित व्यक्त पदमा पुग्न पाउँदा अग्रगमन हुने नपाउँदा प्रतिगमन हुने कुरा जायज नहुने बताउनु भएको छ ।  प्रतिनिधिसभाको बैठकमा सरकारका तर्फबाट बोल्दै मन्त्री ज्ञावलीले  कुनै व्यक्तिको अतृप्त इच्छा पुरा नहुँदैमा प्रगितमन नहुने टिप्पणी  गर्नुभयो ।

प्रतिनिधिसभाको बैठकमा मन्त्री ज्ञावलीले सरकार तथा नेकपा एमाले संविधानको सर्वाेच्चतालाई स्वीकार गरेको स्पष्ट पार्दै आफू अनुकूल हुँदा लड्डु खाएर रमाउने तर अनुकूल नहुँदा  झोक्राएर पनि नबस्ने भन्दै सबै निर्णयलाई सहज रुपमा स्वीकार गर्न आग्रह गर्नुभयो ।

मन्त्री ज्ञावलीले दुबै मुद्दा हारेपनि सरकारले निर्णयहरु कार्यान्वयन गरेर अघि बढेको स्पष्ट पार्दै संसदभित्र बाटै निकास खोज्न सर्वोच्च अदालतले दिएको आदेश प्रति पनि संसद गम्भीर हुनु पर्ने बताउनु भयो ।  

मन्त्री ज्ञावलीले अदालतले मिलेर अघि बढ्न समय दिएको पनि स्मरण गराउँदै संसदको यो अधिवेशन जनताका पक्षमा उभिने अपेक्षा गर्नुभयो । उहाँले सरकारले यस बीचमा गरेका कामको फेरिहस्त प्रस्तुत गर्नुभयो ।