२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीयदलको बैठक सुरु , बामदेब सहभागी , नेपाल खनाल पक्ष अनुपस्थित



अ+ अ-

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।  बैठकलाई  माधव नेपाल र झलनाथ खनाल समुह सहभागी नभएपनि उपाध्यक्ष बामदेब गौतम सहभागी हुनु भएको छ ।

 नेपाल खनाल पक्षले भने फाल्गुन २८ गते निर्णय खारेज नगरेसम्म बैठकमा उपस्थित नहुने जनाउदै आएको छ ।

आजै संसदीयदलको बैठक लगत्तै नेकपा एमाले केन्द्रीय समितिको बैठक पनि बस्दैछ । 




भर्खरै