२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके



अ+ अ-

काठमाडौंं । काठमाडौँ महानगरापालिकाका प्रमुख बालेन साहले प्रमुख प्रशासकिय अधिकृत बसन्त अधिकारीलाई कार्यलय प्रवेशमा रोक लगाउनु भएको छ ।

महानगरपालिकाको स्वास्थ्य विभाग तर्फका कर्मचारी नियुक्तिको बिषयमा प्रमुख साह र अधिकारीबीच बिमति भएपछि उहाँलाई कार्यलय प्रवेशमा रोक लगाउनु भएको जनाईएको छ । मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत अधिकारीले महानगर प्रमुख अधिकारीले न्युजपोलार भन्नुभयो ‘म अहिले सम्म कामनापा नै छु केही दिन लाई बिदा बसेको छु ।’

महानगरपालीका स्रोतका अनुसार मेयर साहले सोमबरबाट कार्यालयमा नआउन अधिकारीलाई निर्देशन दिनु भएको थियो । महानगर स्रोतका अनुसार आज वा भोली सम्ममा अर्को प्रमुख प्रशासकिय अधिकृत पठाउने तयारी भइरहेको छ ।