३ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी वागमतीमा एमालेका किरण थापालाई राप्रपाको समर्थन छैन : अध्यक्ष लिङ्देन सरकारको कार्यशैली र बजेटप्रति कांग्रेस सांसद केसीको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलले दक्षिणी गाजामा आक्रमण शुरु गर्‍यो



REUTERS/Ronen Zvulun
अ+ अ-

एजेन्सी । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शुक्रवार दक्षिणी गाजाको खिरबात इख्जा क्षेत्रमा सैन्य कारबाही शुरु गरेको जनाएको छ ।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको खÞिरबात इख्जा क्षेत्रमा इजरायलले आक्रमण शुरु गरेको हो । गाजामा अक्टोबर ७ देखिको आक्रमणमा हालसम्म २१ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको निधन भएको छ ।

हमासले भने इजरायलमा करिव १ हजार २ सय इजरायली नागरिकको मृत्यु भएको छ ।