६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मम दमन र हत्यामा उत्रिने सरकारी रवैया खेदजनक: उपाध्यक्ष पौडेल



अ+ अ-

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले सम्वाद र सहमतिको बाटो छाडेर निर्मम दमन र हत्यामा उत्रिने सरकारी रवैया खेदजनक भएको टिप्पणी गर्नुभएको छ ।

उपाध्यक्ष पौडेलले बालकुमारीमा राज्य शक्तिको चरम दुरूपयोग र अनुचित बलप्रयोगले गर्दा दुईजना नेपाली युवाको ज्यान गएको जनाउनु भएको छ ।

उहाँले घटनाको निष्पक्ष छानविन र दोषीलाई अविलम्ब कार्वाही गर्न माग गर्दे दिवंगतहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजन र आफन्तहरूमा समवेदना व्यक्त गर्नुभएको छ ।